भजनसंग्रह 27:8 - नेपाली नयाँ संशोधित संस्करण8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे परमप्रभु, तपाईंका मुहारको खोजी म गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 “आइज र मलाई दण्डवत् गर्,” तपाईंले भन्नुहुँदा, “म आउनेछु, हे परमप्रभु,” भनी मैले उत्तर दिएँ। Viz kapitolaपवित्र बाइबल8 हे परमप्रभु, म तपाईंसँग बोल्न चाहन्छु। म हृदयबाटै तपाईंसँग कुरा गर्न चाहन्छु। म तपाईं समक्ष बोल्न आएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, “उहाँको मुहारको खोजी गर्।” हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु। Viz kapitola |