Online Bible

- Reklamy -




भजनसंग्रह 27:7 - नेपाली नयाँ संशोधित संस्करण

7 हे परमप्रभु, जब म उच्‍च सोरले कराउँछु, तब सुन्‍नुहोस्‌, ममाथि कृपालु हुनुहोस्‌, र मलाई जवाफ दिनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 हे परमप्रभु! मैले तपाईंलाई पुकारेको बेलामा सुन्‍नुहोस्! मलाई दयामाया गरेर आफ्‍नो उत्तर दिनुहोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हे परमप्रभु, मेरो बिन्ती सुन्नुहोस्। मलाई जवाफ दिनुहोस्। मलाई कृपादान गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्; ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 27:7

Následuj nás:

Reklamy


Reklamy