Online Bible

- Reklamy -




भजनसंग्रह 27:14 - नेपाली नयाँ संशोधित संस्करण

14 परमप्रभुको प्रतीक्षा गर। बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस्‌, र परमप्रभुकै प्रतीक्षा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभुमा भरोसा गर, उहाँमा विश्‍वास राख। हरेस नखाऊ, परमप्रभुमा भरोसा गर।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 परमप्रभुको सहयोगलाई पर्ख, बलियो र साहसी होऊ, अनि परमप्रभुको सहयोग पर्ख।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 याहवेहको प्रतीक्षा गर; बलियो र हृदयमा साहसिलो होऊ; र याहवेहको प्रतीक्षा गर।

Viz kapitola kopírovat




भजनसंग्रह 27:14

Následuj nás:

Reklamy


Reklamy