भजनसंग्रह 27:12 - नेपाली नयाँ संशोधित संस्करण12 मेरा शत्रुहरूको इच्छामा मलाई नछोडिदिनुहोस्, किनकि झूटा गवाहहरू मेरो विरुद्धमा उठेका छन्, अनि तिनीहरू हिंसा गर्नलाई फुलिएर हिँड्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मलाई मेरा शत्रुहरूका हातमा नछोड्नुहोस्, तिनीहरू ममाथि झूटा र धम्कीका कुरा लिएर आइहाल्छन्। Viz kapitolaपवित्र बाइबल12 मेरा शत्रुहरूले ममाथि आक्रमण गरे। मलाई अरूले चोट पुर्याओस् भनी तिनीहरूले मेरो विषयमा झूटो बोलेका छन्। परमप्रभु, मेरा शत्रुहरूले मलाई पराजित नगरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्; किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्, तिनीहरू खराब आरोप लगाउँछन्। Viz kapitola |