Online Bible

- Reklamy -




भजनसंग्रह 26:7 - नेपाली नयाँ संशोधित संस्करण

7 उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 म धन्‍यवादको भजन गाउँछु र तपाईंका सबै उदेकका कामबारे वर्णन गर्दछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 हे परमप्रभु, म तपाईंको महिमाको गीत गाउँछु। म ती अद्भूत सृजनाहरूका गीत गाउँछु जुन सबै तपाईंले सृष्टि गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 उच्‍च सोरले म तपाईंको प्रशंसाको घोषणा गर्दछु, र म तपाईंका सबै अचम्मका कामहरूको वर्णन गर्दछु।

Viz kapitola kopírovat




भजनसंग्रह 26:7

Následuj nás:

Reklamy


Reklamy