भजनसंग्रह 26:5 - नेपाली नयाँ संशोधित संस्करण5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्टहरूसँग बस्न इन्कार गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 दुष्ट मानिसहरूको सङ्गत म घृणा गर्दछु र दुष्ट मानिसहरूदेखि जोगिंदछु। Viz kapitolaपवित्र बाइबल5 म ती कुकर्मीहरूको समुदायलाई घृणा गर्छु। म ती ठग धूर्तहरूको समुदायहरूमा सामेल छैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कुकर्मीहरूको झुण्डलाई म घृणा गर्दछु; म दुष्ट काम गर्नेहरूसँग बस्न इन्कार गर्दछु। Viz kapitola |