भजनसंग्रह 26:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्ने छ, र तपाईंकै सत्यतामा म निरन्तर चल्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंको अटुट प्रेमले मलाई बाटो देखाउँछ, तपाईंको विश्वासयोग्यताले मलाई सधैँ डोर्याउँछ। Viz kapitolaपवित्र बाइबल3 मैले तपाईंको साँच्चो प्रेम कहिल्यै बिर्सिएको छैन, अनि तपाईंको विश्वासले मेरो सारा जीवनलाई डोर्याइरहेको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि तपाईंको अचुक प्रेम सधैँ मेरो सामु छ; र म तपाईंको विश्वासयोग्यतामा हिँडेको छु। Viz kapitola |