भजनसंग्रह 25:8 - नेपाली नयाँ संशोधित संस्करण8 परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसैकारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमप्रभुले पापीहरूलाई हिँड्नुपर्ने ठीक बाटोबारे सिकाउनुहुन्छ किनभने उहाँ धर्मी र भलो हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल8 परमप्रभु साँच्चै असल हुनुहुन्छ अनि असल काम मात्र गर्नुहुन्छ। उहाँले पापीहरूलाई ठीक मार्गमा जीउने तरिका सिकाउँनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 याहवेह भलो र धर्मी हुनुहुन्छ। यसैकारण उहाँले पापीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। Viz kapitola |