Online Bible

- Reklamy -




भजनसंग्रह 25:6 - नेपाली नयाँ संशोधित संस्करण

6 हे परमप्रभु, तपाईंको महान्‌ करुणा र प्रेमको सम्‍झना गर्नुहोस्‌, किनकि ती प्राचीनकालदेखि नै भएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 हे परमप्रभु! तपाईंले धेरै समय अघिदेखि देखाउनुभएको आफ्‍ना दया र अटुट प्रेम सम्‍झनुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

6 हे परमप्रभु, तपाईंको कृपाको सम्झना ममाथि सधैँ रहोस्, मलाई प्रेम देखाउनु होस् जो तपाईंसँग सधैँ छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 हे याहवेह, तपाईंका महान् करुणा र प्रेमको स्मरण गर्नुहोस्, किनकि ती प्राचीनकालदेखि नै भएका छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 25:6

Následuj nás:

Reklamy


Reklamy