भजनसंग्रह 25:4 - नेपाली नयाँ संशोधित संस्करण4 हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हे परमप्रभु! मलाई तपाईंको बाटोमा हिँड्न सिकाउनुहोस्; तपाईंको बाटो मलाई चिनाउनुहोस्। Viz kapitolaपवित्र बाइबल4 हे परमप्रभु, मलाई तपाईंको पथ निर्देशन गर्नुहोस्। मलाई तपाईंको शिक्षा सिकाउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे याहवेह, मलाई तपाईंका मार्गहरू देखाउनुहोस्; मलाई तपाईंका मार्गहरूका शिक्षा दिनुहोस्, Viz kapitola |