भजनसंग्रह 25:3 - नेपाली नयाँ संशोधित संस्करण3 तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन, तर तिनीहरू शर्ममा पारिनेछन्, जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तपाईंलाई भरोसा गर्नेहरूले हार खाँदैनन्, तर तपाईंको विरोध गर्न हतारिनेहरू भने हार्नेछन्। Viz kapitolaपवित्र बाइबल3 यदि कुनै मानिसले तपाईंमाथि भरोसा गर्छ भने त्यो कहिल्यै निराश हुने छैन। तर विश्वासघातीहरू निराशा हुनेछन्। तिनीहरूले केही पनि पाउने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तपाईंमा आशा राख्ने कोही पनि कहिल्यै शर्ममा पर्नेछैन, तर कारणविना विश्वासघात गर्नेहरू भने शर्ममा पर्नेछन्। Viz kapitola |