भजनसंग्रह 25:20 - नेपाली नयाँ संशोधित संस्करण20 मेरो प्राणको रक्षा गर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्, मैले शर्माउनु नपरोस्, किनकि म तपाईंको शरणमा परेको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्, मेरो हार हुन नदिनुहोस्। सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु। Viz kapitolaपवित्र बाइबल20 हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्। म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु। Viz kapitola |