भजनसंग्रह 25:2 - नेपाली नयाँ संशोधित संस्करण2 हे मेरा परमेश्वर, मैले तपाईंकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 हे मेरा परमेश्वर! म तपाईंमा भरोसा गर्छु। हारेर लाजमा पर्नदेखि मलाई बचाउनुहोस्, मेरा शत्रुहरू ममाथि नरमाऊन्। Viz kapitolaपवित्र बाइबल2 हे मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्छु र म कहिले निराशा हुने छैन। मेरा शत्रुहरू ममाथि हाँस्ने छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म तपाईंमा भरोसा गर्दछु; मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजयी हुन पाऊन्। Viz kapitola |