Online Bible

- Reklamy -




भजनसंग्रह 25:19 - नेपाली नयाँ संशोधित संस्करण

19 हेर्नुहोस्‌, मेरा शत्रुहरू कति धेरै छन्‌, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 25:19

Následuj nás:

Reklamy


Reklamy