भजनसंग्रह 25:18 - नेपाली नयाँ संशोधित संस्करण18 मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 मेरा दु:ख र कष्टमाथि विचार्नुहोस् र मेरा सारा पाप क्षमा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल18 हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। Viz kapitola |