भजनसंग्रह 25:17 - नेपाली नयाँ संशोधित संस्करण17 मेरो हृदयका दु:खहरू बढ़ेका छन्, मलाई मेरा कष्टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 मेरा चिन्ता-फिक्री हटाइदिनुहोस्, र मेरा सबै कष्टदेखि मलाई बचाउनुहोस्। Viz kapitolaपवित्र बाइबल17 मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 मेरा हृदयका कष्टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्। Viz kapitola |