भजनसंग्रह 25:15 - नेपाली नयाँ संशोधित संस्करण15 मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सबै समय सहायताको लागि म परमप्रभुलाई हेर्दछु र उहाँले मलाई खतरादेखि बचाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल15 म परमप्रभुको सहयोग पाउन उहाँलाई पर्खिरहेको छु। उहाँ सधैँ मेरो सङ्कटहरूबाट मलाई मुक्ति गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मेरा आँखाहरू सधैँ याहवेहमा रहन्छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासोबाट छुटाउनुहुनेछ। Viz kapitola |