भजनसंग्रह 25:14 - नेपाली नयाँ संशोधित संस्करण14 परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ, र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमप्रभु उहाँका आज्ञा मान्नेहरूका मित्र हुनुहुन्छ र तिनीहरूसँग आफ्नो करार कायम गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल14 परमप्रभुले आफ्ना गुप्त कुराहरू आफ्ना भक्तजनहरूलाई भन्नुहुन्छ। उहाँले आफ्नो करारहरू तिनीहरूलाई सिकाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 उहाँको भय मान्नेहरूसँग याहवेहले मित्रता राख्नुहुन्छ, उहाँले तिनीहरूलाई आफ्नो करार बताउनुहुन्छ। Viz kapitola |