Online Bible

- Reklamy -




भजनसंग्रह 25:12 - नेपाली नयाँ संशोधित संस्करण

12 परमप्रभुको डर मान्‍ने मानिस को छ? त्‍यो हिँड्‌नुपर्ने बाटो, परमप्रभुले त्‍यसलाई सिकाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुका डर मान्‍नेहरू जतिले आफू हिँड्‍ने बाटोबारे उहाँबाट सिक्‍नेछन्,

Viz kapitola kopírovat

पवित्र बाइबल

12 यदि कुनै मानिसले परमप्रभुको भक्त हुन खोज्दछ, तब उहाँले त्यस मानिसलाई बाँच्ने उत्तम बाटो देखाउनु हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब याहवेहको भय कसले मान्दछ? उहाँले तिनीहरूलाई कुन मार्गको छनौट गर्ने भन्‍ने शिक्षा दिनुहुनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 25:12

Následuj nás:

Reklamy


Reklamy