Online Bible

- Reklamy -




भजनसंग्रह 25:11 - नेपाली नयाँ संशोधित संस्करण

11 हे परमप्रभु, तपाईंका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्‌, यद्यपि मेरो अपराध अति ठूलो छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 आफ्‍ना प्रतिज्ञा पूरा गर्नुहोस्, हे परमप्रभु र मेरा पापहरू धेरै भए तापनि क्षमा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 हे परमप्रभु, मैले धेरै गल्तीहरू गरेको छु। तर, तपाईंको अनुग्रह देखाउनु होस्, मैले जे जति अधर्म कामहरू गरें त्यासलाई क्षमा गरिदिनु होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे याहवेह, तपाईंको नामको खातिर, मेरो अपराध क्षमा गरिदिनुहोस्, किनकि मेरो यो अपराध अति ठूलो छ।

Viz kapitola kopírovat




भजनसंग्रह 25:11

Následuj nás:

Reklamy


Reklamy