Online Bible

- Reklamy -




भजनसंग्रह 25:10 - नेपाली नयाँ संशोधित संस्करण

10 उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्‍वासयोग्‍य हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 उहाँका करार मान्‍ने र आज्ञापालन गर्नेहरूलाई उहाँले विश्‍वासयोग्‍यता र प्रेमसाथ डोर्‍याउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमप्रभु सधैँ ती मानिसहरू तर्फ दयालु र सत्य हुनुहुन्छ जसले उहाँको प्रतिज्ञा र करारहरू मान्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेहका करारका शर्तहरू पालन गर्नेहरूप्रति उहाँका सबै मार्गहरू प्रेमिलो र विश्‍वासयोग्य हुन्छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 25:10

Následuj nás:

Reklamy


Reklamy