भजनसंग्रह 24:9 - नेपाली नयाँ संशोधित संस्करण9 हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ, हे प्राचीन ढोका हो, शिर उठाओ, र महिमाका महाराजा तीबाट प्रवेश गरून्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 मूल-ढोकाहरू उघार, पुराना ढोकाहरू खोल र महान् राजा प्रवेश गर्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 हे मूल प्रवेश-द्वारहरू, आफ्ना टाउकाहरू उठाऊ। सनातनका द्वारहरू खुल्ला होऊ, र महिमापूर्ण महाराजा भित्र आउनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 हे मूलढोकाहरू हो, आफ्ना शिर उच्च पार; हे सनातनका ढोकाहरू हो, आफ्ना शिर उठाओ; ताकि महिमाका महाराजा प्रवेश गरून्। Viz kapitola |