Online Bible

- Reklamy -




भजनसंग्रह 24:2 - नेपाली नयाँ संशोधित संस्करण

2 किनभने उहाँले त्‍यसलाई समुद्रमाथि बसाल्‍नुभएको छ, र पानीहरूको गहिराइमा त्‍यसलाई स्‍थापित गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँले संसारलाई पृथ्‍वीमुनिका गहिरा पानीमाथि बनाउनुभयो र महासागरका गहिरो तालमा त्‍यसको जग बसाल्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 परमप्रभुले पानीमाथि पृथ्वी बनाउनु भयो उहाँले यसलाई नदीहरूमा बसाउनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 किनकि उहाँले पृथ्वीलाई समुद्रमाथि बसाल्नुभयो, र पानीमाथि स्थापित गर्नुभयो।

Viz kapitola kopírovat




भजनसंग्रह 24:2

Následuj nás:

Reklamy


Reklamy