भजनसंग्रह 24:1 - नेपाली नयाँ संशोधित संस्करण1 पृथ्वी र त्यसमा भएका जो-जति छन् सबै परमप्रभुका हुन्, संसार र त्यसमा वास गर्नेहरू सबै उहाँकै हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 संसार र त्यसमा भएका सबै थोक परमप्रभुका हुन्। पृथ्वी र त्यहाँका सबै बासिन्दाहरू उहाँकै हुन्। Viz kapitolaपवित्र बाइबल1 पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमेश्वरका सम्पत्ति हुन्। यो संसार र यसका सबै मानिसहरू उहाँकै सम्पत्ति हुन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 पृथ्वी र यसमा भएका सबै थोक, यो संसार र यसमा बास गर्ने सबै प्राणीहरू याहवेहकै हुन्; Viz kapitola |