भजनसंग्रह 23:5 - नेपाली नयाँ संशोधित संस्करण5 मेरा शत्रुहरूका सामुन्ने तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरो भरिएर पोखिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मेरा शत्रुहरूले देख्ने गरी तपाईंले मेरो निम्ति भोज तयार पार्नुहुन्छ मलाई आदरणीय पाहुनालाई झैँ स्वागत गर्नुहुन्छ र मेरो कचौरा पोखिञ्जेल भरिदिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 हे परमप्रभु, तपाईंले मेरो शत्रुहरूका समक्ष मेरो निम्ति भोजन तयार पारिदिनु भयो, अनि तपाईंले मेरो शिरलाई तेलले अभिषेक गर्नु भयो। मेरो कचौरा चुलिन्छ र पोखिएर बगिरहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तपाईंले मेरा शत्रुहरूको सामु, मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईंले मेरो शीरलाई तेलले अभिषेक गर्नुहुन्छ; मेरो कचौरा भरिएर पोखिन्छ। Viz kapitola |