भजनसंग्रह 23:1 - नेपाली नयाँ संशोधित संस्करण1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई चाहिएका सबै थोक म पाउँछु। Viz kapitolaपवित्र बाइबल1 परमप्रभु मेरो गोठाला हुनुहुन्छ। मलाई खाँचो परेका सबै थोकहरू पाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 याहवेह मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको घटी हुँदैन। Viz kapitola |