भजनसंग्रह 22:30 - नेपाली नयाँ संशोधित संस्करण30 भावी सन्तानले उहाँको सेवा गर्नेछन्, भावी पुस्तालाई परमप्रभुको बारेमा बताइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 आउँदा पिँढीहरूले उहाँको सेवा गर्नेछन्, मानिसहरूले तिनीहरूलाई परमप्रभुको बारेमा भन्नेछन्। Viz kapitolaपवित्र बाइबल30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा-सर्वदा उहाँको विषयमा भन्ने छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 पछि आउने पुस्ताले उहाँको सेवा गर्नेछन्; भावी सन्तानहरूलाई प्रभुको बारेमा बताइनेछ। Viz kapitola |