Online Bible

- Reklamy -




भजनसंग्रह 22:26 - नेपाली नयाँ संशोधित संस्करण

26 गरीबहरू खाएर तृप्‍त हुनेछन्‌, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्‌। तिमीहरूका हृदय सदा जीवित रहून्‌!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 गरीबले आफूले भनेजति खान पाउनेछ, परमप्रभुकहाँ आउनेहरूले उहाँको प्रशंसा गर्नेछन्, सदासर्वदा तिनीहरूको फलिफाप होस्।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ! तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर! तिमीहरूका हृदयहरू सधैँको निम्ति खुशी रहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 गरिबहरू खाएर तृप्‍त हुनेछन्; याहवेहलाई खोज्नेहरूले उहाँको प्रशंसा गर्नेछन्, तिनीहरूका हृदय आनन्दले सदासर्वदा रमाउनेछ।

Viz kapitola kopírovat




भजनसंग्रह 22:26

Následuj nás:

Reklamy


Reklamy