भजनसंग्रह 22:25 - नेपाली नयाँ संशोधित संस्करण25 ठूलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईं नै हुनुहुन्छ, तपाईंको डर राख्नेहरूका सामुन्ने म आफ्नो भाकल पूरा गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तपाईंले गर्नुभएको कामको लागि मानिसले भरिएको सभामा म तपाईंको प्रशंसा गर्नेछु, तपाईंलाई पुज्नेहरूको सामु म आफूले प्रतिज्ञा गरेको बलिदान तपाईंलाई चढाउनेछु। Viz kapitolaपवित्र बाइबल25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु। ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 ठूलो महासभामा मेरो प्रशंसाको विषय तपाईं नै हुनुहुन्छ; तपाईंको भय मान्नेहरूका सामु म आफ्नो भाकल पूरा गर्नेछु। Viz kapitola |