भजनसंग्रह 22:23 - नेपाली नयाँ संशोधित संस्करण23 परमप्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर। याकूबका सबै सन्तान हो, उहाँको महिमा गर। हे इस्राएलका सबै सन्तान हो, उहाँको भक्ति गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “हे परमप्रभुका सेवकहरू हो, उहाँको प्रशंसा गर! हे याकूबका सन्तानहरू हो, उहाँको आदर गर! हे इस्राएलीहरू हो, उहाँको आराधना गर! Viz kapitolaपवित्र बाइबल23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्छन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तिमीहरू, जो याहवेहको भय मान्दछौ, उहाँको प्रशंसा गर! याकोबका सबै वंशहरू हो, उहाँको आदर गर! हे इस्राएलका सबै सन्तानहरू हो, उहाँको भय मान! Viz kapitola |