Online Bible

- Reklamy -




भजनसंग्रह 22:21 - नेपाली नयाँ संशोधित संस्करण

21 सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस्‌, र जङ्गली साँढ़ेका सीङहरूबाट मलाई बचाउनुहोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 यी सिंहहरूदेखि मलाई जोगाउनुहोस्, यी जङ्गली साँढेहरूका सामु म असहाय छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्। साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 सिंहहरूका मुखबाट मेरो छुटकारा गर्नुहोस्; जङ्गली साँढेहरूका सिङबाट मलाई बचाउनुहोस्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:21

Následuj nás:

Reklamy


Reklamy