भजनसंग्रह 22:19 - नेपाली नयाँ संशोधित संस्करण19 तर हे परमप्रभु, तपाईंचाहिँ टाढ़ा नहुनुहोस्! हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हे परमप्रभु! मदेखि टाढा नहुनुहोस्। मलाई बचाउन चाँडो आउनुहोस्। Viz kapitolaपवित्र बाइबल19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 तर हे याहवेह, तपाईं मबाट टाढा नहुनुहोस्! तपाईं मेरो बल, चाँडो आएर मलाई सहायता गर्नुहोस्! Viz kapitola |