भजनसंग्रह 22:15 - नेपाली नयाँ संशोधित संस्करण15 माटोको खपटोझैँ मेरो बल सुकिसकेको छ, र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईंले मलाई मृत्युको धूलोमा मिलाउनुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 मेरो घाँटी धुलोजस्तै सुखा भएको छ र मेरो जिब्रो तालुमा टाँसिन्छ। मरेको भन्ठानी तपाईंले मलाई धुलोमा छोडिराख्नुभएको छ। Viz kapitolaपवित्र बाइबल15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 मेरो शक्ति माटोको खपेटोजस्तै सुकेको छ, र मेरो जिब्रो तालुमा टाँसिएको छ; तपाईंले मलाई मृत्युको धुलोमा छोडिदिनुभएको छ। Viz kapitola |