Online Bible

- Reklamy -




भजनसंग्रह 22:13 - नेपाली नयाँ संशोधित संस्करण

13 आफ्‍नो शिकार फहराउने भोकाएका गर्जने सिंहहरू मेरो विरुद्ध आफ्‍ना मुख बाउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सिंहझैँ गर्जंदै तिनीहरूले मलाई च्‍यातचुत पार्न आफ्‍ना मुख बाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 गर्जने सिंहहरू, जसले आफ्नो शिकार टुक्रा-टुक्रा पार्दछन्, तिनीहरू नै मेरा विरुद्धमा आफ्ना मुख बाउँछन्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:13

Následuj nás:

Reklamy


Reklamy