Online Bible

- Reklamy -




भजनसंग्रह 22:12 - नेपाली नयाँ संशोधित संस्करण

12 धेरै साँढ़ेहरूले मलाई घेरेका छन्‌, बाशानका बलिया साँढ़ेहरू मेरो चारैपट्टि छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 धेरै शत्रुले मलाई साँढेहरूले झैँ घेरेका छन्, मेरा चारैपट्टि तिनीहरू बाशान देशका डरलाग्‍दा साँढेझैँ छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 धेरै साँढेहरूले मलाई घेरेका छन्; बाशानका बलिया साँढेहरू मेरा चारैपट्टि छन्।

Viz kapitola kopírovat




भजनसंग्रह 22:12

Následuj nás:

Reklamy


Reklamy