भजनसंग्रह 22:11 - नेपाली नयाँ संशोधित संस्करण11 मबाट टाढ़ा नहुनुहोस्, किनकि सङ्कष्ट नजिकै छ, र मलाई गोहार गर्ने कोही छैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 मदेखि टाढा नहुनुहोस्। म कष्टको मुखैमा छु र मलाई सहायता गर्ने कोही पनि छैन। Viz kapitolaपवित्र बाइबल11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 मबाट टाढा नहुनुहोस्; किनकि सङ्कष्ट मेरो नजिकै छ, र मलाई सहायता गर्ने कोही पनि छैन। Viz kapitola |