भजनसंग्रह 21:7 - नेपाली नयाँ संशोधित संस्करण7 किनभने राजाले परमप्रभुमा भरोसा राख्छन्, र सर्वोच्च परमेश्वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 राजाले सर्वशक्तिमान् परमप्रभुमा भरोसा राख्दछन् र परमप्रभुको अनन्त प्रेमले गर्दा उनी सधैँ सुरक्षित रहन्छन्। Viz kapitolaपवित्र बाइबल7 राजाले परमप्रभुमाथि भरोसा राख्छ। सर्वोच्च परमेश्वरको दयाबाट उनले कहिल्यै उदास हुनु पर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्च परमेश्वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्। Viz kapitola |