Online Bible

- Reklamy -




भजनसंग्रह 21:2 - नेपाली नयाँ संशोधित संस्करण

2 तपाईंले उनको मनोरथ पूर्ण गरिदिनुभएको छ, र उनका मुखको बिन्‍ती तपाईंले इन्‍कार गर्नुभएको छैन। सेला

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 तपाईंले उनको हृदयको इच्‍छा पूरा गरिदिनुभयो र उनको बिन्‍तीको उत्तर दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 तपाईंले राजालाई ती थोकहरू दिनु भयो जुन उनले चाहेका थिए। हे परमप्रभु, राजाले तपाईंसँग केही थोकहरू मागे र मागेका थोकहरू सबै तपाईंले दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ, र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला

Viz kapitola kopírovat




भजनसंग्रह 21:2

Následuj nás:

Reklamy


Reklamy