भजनसंग्रह 21:13 - नेपाली नयाँ संशोधित संस्करण13 हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईं उच्च हुनुहोस्। हामी तपाईंका पराक्रमको भजन र स्तुति गाउनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 हे परमप्रभु! तपाईंको महान् सामर्थ्यको लागि हामी तपाईंको प्रशंसा गर्छौं! हामी तपाईंको शक्तिको प्रशंसा गर्दै गीत गाउँछौं। Viz kapitolaपवित्र बाइबल13 हे परमप्रभु, हामी तपाईंको प्रशंसा गर्छौ! हामी तपाईंको महा-शक्तिको विषयमा वाद्य-वादनसहित गीतहरू गाउने छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे याहवेह, आफ्नो शक्तिमा उच्च हुनुहोस्; हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ। Viz kapitola |