भजनसंग्रह 21:10 - नेपाली नयाँ संशोधित संस्करण10 तपाईंले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ, र तिनीहरूका वंशलाई मानव-जातिको बीचबाट। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरूका साखा-सन्तान कोही पनि बाँच्नेछैन, राजाले तिनीहरू सबैलाई मार्नेछन्। Viz kapitolaपवित्र बाइबल10 शत्रुहरूका सन्तानहरू समेत नष्ट भए। तिनीहरू यस पृथ्वीबाट लोप भएर गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्ट पार्नुहुनेछ। Viz kapitola |