भजनसंग्रह 20:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिनीहरू रन्थनिएर जमिनमा लोट्नेछन्, तर हामीहरू त खड़ा हुनेछौं र सोझा उभिनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती मानिसहरू ठेस खाएर लड्नेछन्। तर हामी उठेर दृढ खडा रहनेछौं। Viz kapitolaपवित्र बाइबल8 ती अन्य मानिसहरू पराजित भए, तिनीहरू युद्धमा मारिए। तर हामीले जित्यौं! हामी विजेता हौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू निहुरेर भुइँमा घुँडा टेक्नेछन्, तर हामीहरूचाहिँ खडा हुनेछौँ र सीधा उभिनेछौँ। Viz kapitola |