भजनसंग्रह 20:6 - नेपाली नयाँ संशोधित संस्करण6 अब मलाई थाहा भयो, कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 अब म जान्दछु कि परमप्रभुले आफूले चुन्नुभएको राजालाई विजय दिनुहुन्छ; आफ्ना पवित्र स्वर्गदेखि उनलाई उत्तर दिन्छ र आफ्नो शक्तिद्वारा उनलाई ठूल्ठूला विजय दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल6 अब म जान्दछु आफूले रोजेका राजालाई परमप्रभुले सहयोग गर्नुहुन्छ! परमेश्वर आफ्नो पवित्र स्वर्गमा हुनुहुन्छ अनि आफूले रोजेका राजालाई जवाफ दिनुहुन्छ। परमेश्वरले बचाउन आफ्नो महान् शक्ति चलाउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अब मलाई थाहा भयो: याहवेहले आफ्ना अभिषिक्त जनलाई विजय दिनुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धारको शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट अभिषिक्त जनलाई जवाफ दिनुहुन्छ। Viz kapitola |