Online Bible

- Reklamy -




भजनसंग्रह 20:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तपाईंको विजयमा हामी आनन्‍दले जयजयकार गर्नेछौं, र हाम्रा परमेश्‍वरको नाउँमा हामी आफ्‍ना झन्‍डा उच्‍च पार्नेछौं। परमप्रभुले तपाईंका सबै बिन्‍ती पूरा गरिदेऊन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 तब हामी तिम्रो विजयमा आनन्‍दको सोर उठाउनेछौं र हाम्रा परमेश्‍वरलाई प्रशंसा दिएर तिम्रो विजय मनाउनेछौं। परमप्रभुले तिम्रा सबै बिन्‍तीका उत्तर देऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 जब परमप्रभु परमेश्वरले तिमीलाई सहयोग गर्नु हुन्छ हामीहरू खुशी हुनेछौं। परमेश्वरको नाउँको स्तुति गरौं। तिमीले मागेको प्रत्येक कुरा परमप्रभुले दिऊन्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तपाईंको विजयमा हामी आनन्दले कराउनेछौँ, र हाम्रा परमेश्‍वरका नाममा हामी आफ्ना झण्डाहरू उच्‍च पार्नेछौँ। याहवेहले तपाईंका सबै बिन्ती पूरा गरिदेऊन्।

Viz kapitola kopírovat




भजनसंग्रह 20:5

Následuj nás:

Reklamy


Reklamy