भजनसंग्रह 20:4 - नेपाली नयाँ संशोधित संस्करण4 उहाँले तपाईंको मनोरथ पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गराऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिमीलाई उहाँले तिम्रा इच्छाअनुसार देऊन् र तिम्रा सबै योजनाहरू सफल गराऊन्। Viz kapitolaपवित्र बाइबल4 तिमीले खास जे चाहन्छौ परमेश्वरले त्यही गरून्। उहाँले तिम्रा सबै योजनाहरू सफल पारी गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उहाँले तपाईंको मनको इच्छा पूरा गरून्, र तपाईंका सबै योजनाहरू सफल गरून्। Viz kapitola |