भजनसंग्रह 20:2 - नेपाली नयाँ संशोधित संस्करण2 उहाँले पवित्रस्थानबाट तपाईंलाई सहायता पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 उहाँले आफ्नो मन्दिरबाट तिमीलाई सहायता पठाऊन् र सियोन पहाडबाट तिमीलाई सहायता गरून्। Viz kapitolaपवित्र बाइबल2 उहाँको पवित्र स्थानबाट परमप्रभुले तिमीलाई सहायतामा पठानु भएको होस्। उहाँले सियोनबाट तिमीलाई मद्दत गरून्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँको वासस्थानबाट तपाईंलाई मदत पठाऊन्, र सियोनबाट तपाईंलाई सहारा देऊन्। Viz kapitola |