भजनसंग्रह 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 परमप्रभुको यो आदेश म घोषणा गर्नेछु, उहाँले मलाई भन्नुभयो, ‘तिमी मेरा पुत्र हौ, आज मैले तिमीलाई जन्माएको छु।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 राजा भन्छन्, “परमप्रभुले के भन्नुभएको छ, सो म सुनाउनेछु। उहाँले मलाई भन्नुभयो, ‘तँ मेरो छोरो होस्; आजदेखि म तेरो बुबा भएको छु। Viz kapitolaपवित्र बाइबल7 अब म तिमीलाई परमप्रभुको करारको विषयमा भन्नेछु। परमप्रभुले मलाई भन्नुभयो, “आज म तिम्रो पिता भएँ, तिमी मेरा पुत्र भयौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म याहवेहको उर्दी घोषणा गर्नेछु: उहाँले मलाई आज्ञा गर्नुभयो, “तिमी मेरा पुत्र हौ; आज म तिम्रो पिता भएको छु। Viz kapitola |