भजनसंग्रह 2:5 - नेपाली नयाँ संशोधित संस्करण5 तब आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुनेछ, र आफ्नो बल्दो कोपमा तिनीहरूलाई यसो भन्दै त्रस्त पार्नुहुनेछ: Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तब आफ्नो रिसले उहाँले तिनीहरूलाई चेतावनी दिनुहुन्छ र आफ्नो क्रोधमा तिनीहरूलाई थर्कमान पार्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल5 तब परमेश्वर रिसाउनु हुन्छ, अनि यसो गर्दा ती अन्य अगुवाहरू डराउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आफ्नो क्रोधमा उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, र आफ्ना क्रोधमा तिनीहरूलाई यसो भन्दै भयभीत पार्नुहुन्छ, Viz kapitola |