भजनसंग्रह 19:9 - नेपाली नयाँ संशोधित संस्करण9 परमप्रभुको भय स्वच्छ छ, अनन्तकालसम्मै स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 परमप्रभुको भय मान्नु असल छ र सदाकालको निम्ति स्थिर रहनेछ। परमप्रभुका निसाफहरू न्यायपूर्ण छन् र सधैँ न्यायसङ्गत हुन्छन्। Viz kapitolaपवित्र बाइबल9 परमप्रभुको उपासना एउटा ज्योति जस्तै हो जसले अनन्त चम्किलो उज्यालो पार्छ। परमप्रभुको न्यायहरू उचित र निष्कपट छन्। तिनीहरू सम्पूर्ण ठीक छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 याहवेहको भय स्वच्छ छ, अनन्तकाल सम्मै स्थिर रहिरहने; याहवेहका उर्दीहरू अटल छन्, ती सबै धार्मिक सत्य छन्। Viz kapitola |