Online Bible

- Reklamy -




भजनसंग्रह 19:8 - नेपाली नयाँ संशोधित संस्करण

8 परमप्रभुका नियमहरू ठीक छन्‌, हृदयलाई आनन्‍द गराउने। परमप्रभुका आज्ञाहरू उज्‍ज्‍वल छन्‌, आँखालाई प्रकाश दिने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 परमप्रभुका व्‍यवस्‍थाहरू ठीक छन् र जसले आज्ञाहरूलाई पालन गर्दछ त्‍यो प्रसन्‍न रहन्‍छ। परमप्रभुका आज्ञाहरू न्‍यायपूर्ण छन् र त्‍यसले मानिसको मनमा बुझ्‍ने समझ दिँदछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 परमप्रभुका विधिहरू सही छन्। तिनीहरूले मानिसहरूलई खुशी पार्छन्। परमप्रभुका आदेशहरू निष्कपट छन्, तिनीहरूले जीवनमा उचित मार्ग देखाउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 याहवेहका नियमहरू ठिक छन्, हृदयलाई आनन्दित गराउने, याहवेहका आज्ञाहरू उज्ज्वल छन्, आँखालाई ज्योति दिने।

Viz kapitola kopírovat




भजनसंग्रह 19:8

Následuj nás:

Reklamy


Reklamy