भजनसंग्रह 19:6 - नेपाली नयाँ संशोधित संस्करण6 आकाशको एक छेउमा उसको उदय हुन्छ, र अर्को सीमासम्म परिक्रमा गर्छ। त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 आकाश पार गरी त्यो अर्को कुनामा पुग्दछ र त्यसको तापदेखि कोही पनि लुक्न सक्दैन। Viz kapitolaपवित्र बाइबल6 घामले आफ्नो यात्रा एक क्षितिजबाट थालेर अर्को क्षितिजमा शेष गर्छ। यसको तापबाट केही पनि लुक्दैन। परमप्रभुको उपदेशहरू पनि त्यस्तै छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यो आकाशको एक कुनाबाट उदाउँछ, र अर्को कुनासम्म चक्कर लगाउँछ; त्यसको तापबाट कुनै कुरो लुकिरहन सक्दैन। Viz kapitola |